राजन
My Friends
My Testimonials
Albums
-

nepal
(25 photos)
Videos
Profile
Dating
- Sexual Orientation:Straight
- Dating Status:Single
- Body Type:Slim
- Eye Color:Black
- Height:5'3
- Religion:Others
- Smoking Habit:no
- Drinking Habit:social
- Interested in Meeting for:Friends, Activity Partners, Dating, Serious Relationship
- Currently Living with:Alone
- In a social setting, I'm:Social Butterfly
- TV watching habits:Dramas
- Sense of humor:Friendly
Profile Videos
Journals
Wednesday,Jun 11 2008, 01:50:20 PMphotography
हेलो नमस्ते
म राजन तपाईं हरुको साथी हाल म काम को सिल्सिला मा कुवेट मा ..............
toggle3Guestbook
Posted at 6/13/2008 3:59 AMrajan_rml@yahoo.com
- rajan
- 35, Nepal
बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा'छ आज |
हिंसक ति नजरहरु फुटाउनु पर्ने भा'छ आज ||
कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल
अर्थहीन मराइलाई मेटाउने पर्ने भा'छ आज ||
आशान्ती र कोलाहल सगै बढदै छ टुहरा र बिधुवाहरु
मनबियातका घडाहरु जुटाउनु पार्ने भा'छ आज ||
पलपलमा जिजिबिषा मारी परतन्त्र जिउनु परको छ
अडिग वीर शहिदलाई ब्युताउनु पर्ने भा'छ आज ||
फूलहरु यहाँ फुल्नै नपाई कोपिलामै झरेका छन्
अस्मिता जोगाउन पाइला अब बढाउनु पर्ने भा'छ आज












